नियम १०४
केन्द्रीय तहसील कार्यालयको काम, कर्तव्य र अधिकार
ऐनको दफा ३० मा उल्लेख भएको काम, कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रीय तहसील कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नियम १०३ बमोजिम असूल उपरको लागि प्राप्त भएको लगत रकम असूल फछर्यौट गर्ने,
(ख) सरकारी रकम असूल उपर गर्ने सिलसिलामा जिम्मेवार व्यक्तिको तलब, भत्ता, निवृत्तभरण, उपदान र निजले भुक्तानी पाउने जुनसुकै रकम रोक्का गर्ने र आवश्यकतानुसार राहदानी रोक्का गर्न सम्बन्धित निकायमा लेखी पठाउने,
(ग) यस नियमावलीमा उल्लेख भएकोमा यसै नियमावली बमोजिम र यस नियमावलीमा उल्लेख नभएको अवस्थामा प्रचलित कानूनबमोजिम असूल उपर गर्ने,
(घ) आफू कहाँ लगत कसिएका सरकारी बाँकी रकम भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाम र बाँकी रकमको लगत प्रत्येक वर्ष अद्यावधिक गरी सम्बन्धित मन्त्रालयमा पठाउने,
(ङ) सरकारी रकम असूल उपर गर्ने सिलसिलामा जिम्मेवार व्यक्ति वा निजको जमानीको जायजेथा खोज तलास गरी रोक्का राख्ने र लिलाम बिक्री गर्ने,
(च) ऐनको दफा २३ बमोजिमको बेरुजु फछ्र्यौट समितिको सचिवालयको रूपमा काम गर्ने ।
(क) नियम १०३ बमोजिम असूल उपरको लागि प्राप्त भएको लगत रकम असूल फछर्यौट गर्ने,
(ख) सरकारी रकम असूल उपर गर्ने सिलसिलामा जिम्मेवार व्यक्तिको तलब, भत्ता, निवृत्तभरण, उपदान र निजले भुक्तानी पाउने जुनसुकै रकम रोक्का गर्ने र आवश्यकतानुसार राहदानी रोक्का गर्न सम्बन्धित निकायमा लेखी पठाउने,
(ग) यस नियमावलीमा उल्लेख भएकोमा यसै नियमावली बमोजिम र यस नियमावलीमा उल्लेख नभएको अवस्थामा प्रचलित कानूनबमोजिम असूल उपर गर्ने,
(घ) आफू कहाँ लगत कसिएका सरकारी बाँकी रकम भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाम र बाँकी रकमको लगत प्रत्येक वर्ष अद्यावधिक गरी सम्बन्धित मन्त्रालयमा पठाउने,
(ङ) सरकारी रकम असूल उपर गर्ने सिलसिलामा जिम्मेवार व्यक्ति वा निजको जमानीको जायजेथा खोज तलास गरी रोक्का राख्ने र लिलाम बिक्री गर्ने,
(च) ऐनको दफा २३ बमोजिमको बेरुजु फछ्र्यौट समितिको सचिवालयको रूपमा काम गर्ने ।
आर्थिक कार्यविधि नियमावली, २०६४
परिच्छेद - १
परिच्छेद - ३
नियम ९: राजस्व रकम बुझ्ने र दाखिला गर्नेनियम १०: राजस्व लेखा अद्यावधिक गरी राख्नेनियम ११: मासिक प्रतिवेदन पेश गर्नेनियम १२: विवरण पेश गर्नु पर्नेनियम १३: राजस्वको वार्षिक आर्थिक विवरण तयार गर्नेनियम १४: जिल्लाभरको राजस्व विवरण तयार गर्नेनियम १५: कार्यालय प्रमुखले निरीक्षण गर्नु पर्नेनियम १६: राजस्वको केन्द्रीय हिसाब राख्नेनियम १७: लेखापरीक्षण गराउनेनियम १८: कार्यालय प्रमुख उत्तरदायी हुने
परिच्छेद - ४
नियम १९: बजेट तर्जुमा गर्नेनियम २०: बजेट तथा कार्यक्रम तयार गरी पेश गर्नेनियम २१: बजेट तयारीमा तालुक कार्यालयको कर्तव्यनियम २२: आयोजना स्वीकृत गर्ने गराउनेनियम २३: कार्यक्रम स्वीकृत गर्नेेनियम २४: कार्यक्रम संशोधन गर्नेनियम २५: चौमासिक प्रगति विवरण पेश गर्नेनियम २६: बजेट तथा कार्यक्रम कार्यान्वयन प्रगति समीक्षा गर्नेनियम २७: वैदेशिक सहायता बजेट विवरणमा समावेश गर्नेनियम २८: वैदेशिक सहायता अन्तर्गत खर्च हुन बाँकी रकम यकिन गर्नु पर्नेनियम २९: वैदेशिक सहायताको आर्थिक पक्ष तथा लेखापरीक्षण बारेमा राय लिनेनियम ३०: अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेनियम ३१: बजेट निकासा, खर्च तथा लक्ष्य र प्रगति बनाई पेश गर्ने
परिच्छेद - ५
नियम ३२: बजेट निकासानियम ३३: साल तमाममा बाँकी रकम फिर्ता दाखिला गर्ने की रकम फिर्ता दाखिला गर्नेनियम ३४: दैनिक कार्य सञ्चालन गर्न रकम निकासा गर्नेनियम ३५: स्वीकृत बजेटबाट खर्च गर्नेनियम ३६: सरकारी रकम खर्च सम्बन्धी कार्यविधिनियम ३७: वैदेशिक सहायता शोधभर्ना लिनेनियम ३८: खर्च गरेको रकम नियमित हुन सक्नेनियम ३९: स्वीकृत बजेट नियन्त्रण गर्ने अर्थ मन्त्रालयको अधिकारनियम ४०: रकमान्तर तथा खर्च सम्बन्धी व्यवस्थानियम ४१: दान, दातव्य र अनुदान सहयोगनियम ४२: खर्च र मिन्हा गर्न सकिनेनियम ४३: आफू वा कुनै खास व्यक्ति वा वर्गलाई फाइदा हुने गरी निकासा दिन नहुनेनियम ४४: आवधिक स्रेस्ता तथा विवरण पठाउनेनियम ४५: आय व्यय ठीकसँग भएको छ भन्ने कुरामा विश्वस्त हुन ध्यान दिनु पर्ने
परिच्छेद - ६
नियम ४६: सरकारी सम्पत्तिको जिम्मा, त्यसको लगत र संरक्षणनियम ४७: जिन्सी मालसामानको लगत तयार गर्नेनियम ४८: वैदेशिक सहायताबाट प्राप्त हुने मालसामानको व्यवस्थानियम ४९: लगत राख्नेनियम ५०: निरीक्षण गर्नेनियम ५१: जिन्सी मालसामानको संरक्षण र सम्भार गर्ने उत्तरदायित्वनियम ५२: जिन्सी मालसामानको स्रेस्तानियम ५३: वार्षिक प्रतिवेदन र रेखदेखनियम ५४: घर जग्गाको लगतनियम ५५: बरबुझारथनियम ५६: बरबुझारथको प्रमाण पत्र
परिच्छेद - ८
नियम ६२: धरौटी खातानियम ६३: धरौटी राख्ने अवस्थानियम ६४: धरौटी रकम राजस्वमा दाखिला गर्नेनियम ६५: धरौटी जफत गर्नेनियम ६६: धरौटी रकम फिर्तानियम ६७: राजस्वमा आम्दानी बाँध्ने कार्यविधिनियम ६८: धरौटी कारोवारको लेखानियम ६९: धरौटी कारोवारको लेखा परीक्षणनियम ७०: धरौटी रकम अन्य प्रयोजनको निमित्त खर्च गर्न नहुनेनियम ७१: धरौटी रकमको बैङ्क हिसाब मिलान गर्नेनियम ७२: अस्तित्वमा नरहने कार्यालयको धरौटी खातानियम ७३: वैकल्पिक व्यवस्था गर्न सकिने
परिच्छेद - ९
नियम ७४: पेश्की दिने र फछ्र्यौट गर्नेनियम ७५: दैनिक तथा भ्रमण भत्ता पेश्कीनियम ७६: मालसामान खरिद सम्बन्धी पेश्कीनियम ७७: व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई दिइने पेश्कीनियम ७८: पेश्की दिन वा धरौटी खातामा जम्मा गर्न नहुनेनियम ७९: विभागीय कारबाही गरिनेनियम ८०: फछफछ्र्यौट हुन बाँकी रकमको जिम्मेवारी सार्ने र बरबुझारथ गर्नेनियम ८१: पेश्कीको फाँटबारी पेश गर्नु पर्नेनियम ८२: म्याद थप गर्न सकिनेनियम ८३: धरौटी बापतको पेश्कीनियम ८४: पेश्की बारे अनुगमन गर्ने
परिच्छेद - १०
परिच्छेद - ११
नियम ९२: कारोवारको लेखा राख्नेनियम ९३: लेखा वा लेखा विवरण दाखिला गर्नेनियम ९४: लेखा नराख्ने वा प्रतिवेदन पेश नगर्नेलाई कारबाही हुनेनियम ९५: आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्थानियम ९६: आन्तरिक लेखापरीक्षण सम्बन्धी व्यवस्थानियम ९७: अन्तिम लेखापरीक्षण गराउनेनियम ९८: बेरुजु फछ्र्यौट गर्ने गराउने उत्तरदायित्वनियम ९९: बेरुजु फछ्र्यौटको कारबाही गरी जवाफ दिनेनियम १००: बेरुजु फछ्र्यौैट सम्बन्धी व्यवस्थानियम १०१: बेरुजु फछ्र्यौट मूल्याङ्कन र अनुगमन समितिनियम १०२: लेखा उत्तरदायी अधिकृतको कर्तव्यनियम १०३: बेरुजुको लगत पठाउनु पर्नेनियम १०४: केन्द्रीय तहसील कार्यालयको काम, कर्तव्य र अधिकारनियम १०५: केन्द्रीय तहसील कार्यालयले असूल फछ््र्यौट गर्ने प्रक्रियानियम १०६: मिन्हा सम्बन्धी व्यवस्था
परिच्छेद - १२
नियम १०७: कोष तथा लेखा नियन्त्रक कार्यालयको काम र कर्तव्यनियम १०८: कार्यालयको काम र कर्तव्यनियम १०९: कार्यालय प्रमुखको काम र कर्तव्यनियम ११०: संवैधानिक अङ्ग तथा निकायको प्रशासकीय प्रमुख र मन्त्रालयका सचिवको काम र कर्तव्यनियम १११: महालेखा नियन्त्रक कार्यालयको काम र कर्तव्यनियम ११२: अर्थ मन्त्रालयको काम र कर्तव्यनियम ११३: आर्थिक प्रशासन शाखा प्रमुखको काम र कर्तव्य
परिच्छेद - १३
नियम ११४: आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिनेनियम ११५: अधिकार प्रत्यायोजननियम ११६: लेखापरीक्षण गराई मात्र रमाना दिनेनियम ११७: सल्लाहकार समिति गठन गर्न सकिनेनियम ११८: अधिकारमा हस्तक्षेप गर्न नहुनेनियम ११९: नगद मौज्दात राख्न सकिनेनियम १२०: चेकको भुक्तानी अवधिनियम १२१: बैठक भत्तानियम १२२: निर्देशिका बनाउन सकिनेनियम १२३: आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति लिनु पर्नेनियम १२४: अनुसूचीमा हेरफेर वा थपघटनियम १२५: खारेजी तथा बचाउ